ऋतुचर्या

Wiktionaryबाट
Jump to navigation Jump to search

ऋतुचर्या[सम्पादन]

नाम[सम्पादन]

  1. ऋतुअनुसारको दैनिक कार्यक्रम तथा आचरण ।
  2. ऋतुअनुसारको खानपिन; ऋतुअनुसारको आहारविहार ।