ऋतम्भरा
नाम
ना॰ [सं॰] १. सत्यको धारणालाई बल दिने वा पुष्ट पार्ने चित्तवृत्ति । २. सधैँ एकरस वा एकनास रहने सात्त्विक वृत्ति वा बुद्धि ।