ऋणसीमा

Wiktionaryबाट
Jump to navigation Jump to search

ऋणसीमा[सम्पादन]

नाम[सम्पादन]

  1. किसानहरूलाई ऋण दिँदा लागत र उत्पादनका आधारमा सुहाउँदो गरी तोकिएको ऋणको अवधि; रिन फर्काउने भाका वा म्याद ।