ऋजुता

Wiktionaryबाट
Jump to navigation Jump to search

ऋजुता[सम्पादन]

नाम[सम्पादन]

  1. ऋजु हुनाको भाव वा अवस्था; सोझोपना; सरलता; साधुता ।
  2. सौजन्य ।
  3. सरल स्वभाव वा प्रवृत्ति ।