सामग्रीमा जानुहोस्

ऊष्म

Wiktionaryबाट

ऊष्म

नाम

ना॰ [सं॰] १. तातोपना; गर्मी; उष्णता । वि॰ २. गरम; तातो; उष्ण (वस्तु आदि) । ~ वर्ण— ना॰ उच्चारण गर्दा बढ्ता श्वास खर्च गर्नुपर्ने श, ष, स, ह — यी चार वर्ण ।

  1. अङ्ग्रेजी: