सामग्रीमा जानुहोस्

उसिन्–नु

Wiktionaryबाट

उसिन्–नु

नाम

स॰ क्रि॰ [सं॰ उष्णायने अनाज, फल, मासु आदिलाई पानी हालेर पकाउनु; गुम्स्याउनु; उमाल्नु; बफाउनु । श्र उसिनपसिन— ना॰ हे॰ असिनपसिन । उसिनपासिन— ना॰ १. पकाउने, पस्कने आदि भान्साको काम । २. इच्छा नहुँदा नहुँदै पनि करबलले पकाई पस्की खान दिने क्रिया । उसिना— वि॰ १. उसिनेको; बफाएको । ना॰ २. उसिनेको धान वा त्यस्तो धानको चामल । उसिनाइ— ना॰ उसिन्ने भाव, क्रिया वा प्रक्रिया ।

  1. अङ्ग्रेजी: