उष्म
स्वरूप
उष्म
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. गर्मीको समय; ग्रीष्म ऋतु । २. गर्मी; ताप । ३. गरम मिजास । ४. सकारको साथमा उच्चरित हुने (श, ष स इ॰) । > उष्मज— ना॰ गर्मीको समयमा वा गर्मीबाट पैदा हुने कीरो । उष्मीभवन— ना॰ शब्दका अनुष्म ध्वनिहरू उष्म ध्वनिमा परिवर्तन हुने प्रक्रिया (जस्तो — माथितिर > मास्तिर॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: