सामग्रीमा जानुहोस्

उल्टापाल्टा/उल्टापाल्टी/उल्टापुल्टा

Wiktionaryबाट

उल्टापाल्टा/उल्टापाल्टी/उल्टापुल्टा

नाम

ना॰ [उल्टो (बि॰)+ पाल्टा/पाल्टी/पुल्टा ] १. उलटपलट; हेरफेर; अदलीबदली । २. साटफेर; सट्टापट्टा । वि॰ ३. विनाक्रमको; जथाभाबी ।

  1. अङ्ग्रेजी: