उरन्ठेउलो/उरन्ठ्याउलो
स्वरूप
उरन्ठेउलो/उरन्ठ्याउलो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [उल्लु+ठेउलो] बढ्ता चकचके भई नचाहिँदो काम गर्ने स्वभावको; उटपट्याङ्गे; बुद्धि नछिप्पिएको; आलोकाँचो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: