सामग्रीमा जानुहोस्

उम्मेद

Wiktionaryबाट

उम्मेद

नाम

ना॰ [फा॰ उम्मीदे आशा; भरोसा; इच्छा । — वार— वि॰ १. उमेद राख्ने; आशाकारी । ना॰ २. कुनै नोकरी वा विद्या हासिल गर्ने अवसर पाउने आशा राख्ने व्यक्ति । ३. कुनै पदमा रोजिनाका निम्ति आवेदन दिने व्यक्ति; प्रत्याशी । — वारी— ना॰ १. उम्मेदवार हुनाको क्रिया वा प्रक्रिया । २. आशा; आसरा । ३. पद वा सेवाको लागि औपचारिक रूपमा खडा हुने कार्य । ४. उम्मेदवारको दायित्व ।

  1. अङ्ग्रेजी: