उमङ्ग
स्वरूप
उमङ्ग
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] कुनै इच्छा लागेको काम गर्नलाई मनमा उब्जेको उत्साह; उल्लास; मनको उद्वेग; फुर्ती; तत्परता । — शील— वि॰ उमङ्ग भएको; उत्साही; फुर्तिलो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: