उभेटो
स्वरूप
उभेटो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [उभाउ+एटो] केही कुरो ढल्न नदिन आश्रयका रूपमा ठाडो किसिमले राखिएको टेवा (थाम, बाँस, घोचो इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: support; stand