सामग्रीमा जानुहोस्

उपासन/उपासना

Wiktionaryबाट

उपासन/उपासना

नाम

ना॰ [सं॰] १. देवता वा पूज्य व्यक्तिका छेउमा बसेर प्रसन्न तुल्याउनका निम्ति गरिने चिन्तन, पूजन वा आराधन । २. कुनै विषय वा कुरामा ध्यान दिने वा लागिपर्ने काम ।

  1. अङ्ग्रेजी: