उपाधि
स्वरूप
उपाधि
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. योग्यता, महत्त्व, सम्मान आदि जनाउने पद वा शब्द; पदवी; पद; दर्जा । २. एउटा कुरालाई अर्कै कुरा बताउने छल; कपट । ३. उपद्रव; उत्पात । ४. कर्तव्यको विचार; धार्मिक चिन्तन । — धारी— वि॰ उपाधि पाएको; पदवी पाएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: