उपसंवाद
नाम
ना॰ [सं॰] १. मुख्य संवादका पहिले गरिने सामान्य संवाद । २. परस्परको प्रतिज्ञा वा कबुल; सम्झौता; सन्धि ।