उपप्रधान
स्वरूप
उपप्रधान
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] प्रधानदेखि तल्लो तहको; मुख्यभन्दा एक तह सानो । ~ पञ्च— ना॰ पञ्चायती व्यवस्था छँदा स्थापित भएको गाउँ वा नगरपञ्चायतको प्रधान पञ्चपछिको पञ्चले पाएको पद । ~ मन्त्री— ना॰ प्रधान मन्त्रीभन्दा सानो र अन्य मन्त्रीभन्दा ठूलो तहको तथा प्रधान मन्त्रीको अनुपस्थितिमा उनको सट्टा मन्त्रिमण्डलको नेतृत्व गर्ने मन्त्री ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: