सामग्रीमा जानुहोस्

उपपादन

Wiktionaryबाट

उपपादन

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] १. कुनै कुरा वा तर्कलाई युक्तिपूर्वक सिद्ध गर्ने काम; राम्ररी प्रतिपादन गर्ने काम–कुरो । २. काम फत्ते गर्ने प्रक्रिया; कार्य सिद्ध गर्ने विधि ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: