उपद्रो
स्वरूप
उपद्रो
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [सं॰ उपद्रवे १. कुनै दुःखद वा कष्टप्रद घटना; बिजाइँ; उपद्रव । २. भाँडभैलो; उधुम; उत्पात । > उपद्र्याइँ— ना॰ उपद्रवीको काम; उपद्रव; बिजाइँ । उपद्र्याहा— वि॰ १. उपद्रो गर्ने; उपद्रवी । २. फटाहा; हुल्याहा ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: