उपजाति
स्वरूप
उपजाति
नाम
ना॰ [सं॰] १. जातिभित्र रहेका विभिन्न भेद; जातिको एक उपभेद । २. अघिल्लो एउटा तगण वा जगण जे भए पनि हुने गरी इन्द्रवज्रा र उपेन्द्रवज्रा छन्दको संयोगबाट बन्ने एक वार्णिक छन्द ।
"https://ne.wiktionary.org/w/index.php?title=उपजाति&oldid=43449" बाट अनुप्रेषित