उपचारात्मक
स्वरूप
उपचारात्मक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. उपचारसम्बन्धी; उपचार नै प्रमुख भएको । २. कुनै रोग लागेपछि रोग निको पार्न वा रोग हटाउन गरिने (प्रक्रिया, शिक्षण इ॰) । — ता— ना॰ उपचारात्मक हुनाको भाव, स्थिति वा प्रक्रिया ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: