उपगीति
नाम
ना॰ [सं॰] आर्या छन्दअन्तर्गतको, सम चरणमा पन्ध्र– पन्ध्र र विषम चरणमा बाह्र–बाह मात्रा हुने एक छन्द ।