उन२
स्वरूप
उन२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ ऊर्णा] च्याङ्ग्रा, भेडा आदि पशुहरूको नरम रौँ । — मैन— ना॰ वनस्पतिबाट प्राप्त हुने एक खालको मैन; रूखका चोपबाट बनाइएको मैन; खोटो । > उनी— वि॰ उनबाट बनेको; ऊनको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: