उन्मुख
स्वरूप
उन्मुख
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. माथितिर मुख फर्काएको; ऊर्ध्वमुख । २. उत्सुक; उत्कण्ठित । ३. कुनै दिशातिर लागेको; कसैपट्टि फर्केको । ४. उत्कण्ठापूर्वक प्रतीक्षा गरिरहेको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: