सामग्रीमा जानुहोस्

उन्मीलन

Wiktionaryबाट

उन्मीलन

नाम

ना॰ [सं॰] १. आँखा खुल्ने वा उघ्रने काम । २. फुल्ने क्रिया वा अवस्था (फूल॰ । ३. विकसित हुने काम । ४. प्रकट हुने वा सामुन्ने आउने काम ।

  1. अङ्ग्रेजी: