सामग्रीमा जानुहोस्

उनसट्ठी/उनसाठी

Wiktionaryबाट

उनसट्ठी/उनसाठी

नाम

ना॰ [सं॰ ऊनषष्टि] १. पचास र नौको योग; ५९–को अङ्क । वि॰ २. पचास र नौको योगसङ्ख्याको; एक कम साठी । > उनन्साठिऔँ/उनसाठियौँ— वि॰ गणनाक्रमले उनन्साठीमा पर्ने; उनन्साठी सङ्ख्यामा आउने ।

  1. अङ्ग्रेजी: