सामग्रीमा जानुहोस्

उनन्चालिस

Wiktionaryबाट

उनन्चालिस

नाम

ना॰ [सं॰ ऊनचत्वारिंशत्] १. तीस र नौको योग हुँदाको सङ्ख्या; ३९–को अङ्क । वि॰ २. तीस र नौका योगसङ्ख्याको; एक कम चालीस । > उनन्चालिसौँ— वि॰ तीस र नौको योगसङ्ख्यामा आउने; गणनाका क्रमले उनन्चा–लीस सङ्ख्यामा पर्ने ।

  1. अङ्ग्रेजी: