सामग्रीमा जानुहोस्

उध्याइ

Wiktionaryबाट

उध्याइ

कर्मवाच्य क्रिया

ना॰ [रू उधि (+याइ॰] १. उधिने क्रिया वा प्रक्रिया । [ उध्याउ+आइ] २. उध्याउने क्रिया वा प्रक्रिया । [ > ] उध्याइनु— क॰ क्रि॰ उधिन लाइनु; सान लगाइनु । उध्याउनु— स॰ क्रि॰ १. काट्ने हतियारलाई ढुङ्गामा वा सानमा घोटेर धार निकाल्नु; सान लाउनु; धारिलो पार्नु । प्रे॰ क्रि॰ २. उधिन लाउने पार्नु; धारिलो बनाउन लगाउनु ।

  1. अङ्ग्रेजी: