उधुम
स्वरूप
उधुम
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [प्रा॰ उद्धुमे १. चौपट्ट; ज्यादा; अति; औधी । ना॰ २. राडो; रडाको, बिघ्न । > उधुमी/उधुमे— वि॰ उधुम मच्चाउने; रडाको निकाल्ने; उपद्र्याहा; भस्मासुरे । उधुम्याहा— वि॰ उधुमी; उधुमे ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: