उद्योगपति
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]उद्योग व्यवसायमा लगानी गर्ने व्यक्ति; उद्योगको मालिक
उदाहरण
[सम्पादन गर्नुहोस्]१. व्यापारी, उद्योगपतिको अनुहार केही उज्यालो देखिन्छ।
२. मेरो सबैभन्दा ठूलो इच्छा उद्योगपति बन्नु थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Industrialist