सामग्रीमा जानुहोस्

उद्भ्रम

Wiktionaryबाट

उद्भ्रम

नाम

ना॰ [सं॰] १. चारैतिर घुम्ने क्रिया; चक्कर । २. मिथ्या बोध; भ्रान्ति । ३. दिमाग चक्कराउने काम; रिँगटा । ४. मनको उद्वेग; तरङ्ग ।

  1. अङ्ग्रेजी: