उद्भिद्/उद्भिद
स्वरूप
उद्भिद्/उद्भिद
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ उद्भिद्] १. जमिनबाट उम्रने रूख, लहरा, झार आदि वनस्पति; बोटबिरुवा । २. समुद्री नुन, धूलो नुन । वि॰ ३. जमिनबाट उम्रने वा निस्कने । ४. आँकुरा हालेको; टुसाएको । ~ विद्या— ना॰ वनस्पतिशास्त्र ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: