सामग्रीमा जानुहोस्

उद्भास

Wiktionaryबाट

उद्भास

नाम

ना॰ [सं॰] १. दीप्ति; चमक; कान्ति । २. उदय; उन्नति । ३. मनमा हुने वैचारिक स्फुरण । ४. विवेक; ज्ञान । > उद्भासित— वि॰ १. सुन्दर रूपमा भएको; चमकदार; प्रज्वलित । २. फुरेको; उदित । उद्भासी— वि॰ १. चहकिलो; चम्किलो; जाज्वल्यमान । २. प्रकटमा ल्याउने; प्रकाशित गराउने ।

  1. अङ्ग्रेजी: