सामग्रीमा जानुहोस्

उद्भाव/उद्भावना

Wiktionaryबाट

उद्भाव/उद्भावना

नाम

ना॰ [सं॰] १. उत्पन्न हुने वा अस्तित्वमा आउने क्रिया । २. मनमा उब्जने अनौठो भाव वा विचार । ३. कल्पनाबाट प्राप्त हुने भाव वा विचार । ४. कुनै नयाँ विचार आदिलाई जनसमक्ष प्रस्तुत गर्ने सुझ वा कुरा । > उद्भावित— वि॰ १. मनमा कल्पना गरिएको; अजमाइएको । २. उब्जाइएको; जन्माइएको ।

  1. अङ्ग्रेजी: