सामग्रीमा जानुहोस्

उद्भट

Wiktionaryबाट

उद्भट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

वि॰ [सं॰] १. उत्कृष्ट; श्रेष्ठ; उत्तम; असल । २. प्रचण्ड; प्रकाण्ड; प्रबल । ३. ज्यादै ठूलो; अजबको ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: eminent; noble; enlightened; huge