सामग्रीमा जानुहोस्

उद्धृत

Wiktionaryबाट

उद्धृत

विशेषण

वि॰ [सं॰] १. कुनै ग्रन्थ, लेख आदिबाट उदाहरण वा प्रमाणका लागि प्रस्तुत गरिएको (अंश) । २. माथि उठाइएको; ठड्याइएको; मास्तिर तानिएको । ३. उखेलिएको; उक्काइएको; उक्साइएको । ४. उद्धार गरिएको; सुधार गरिएको; बचाइएको । ५. खोलिएको; उधारिएको ।

  1. अङ्ग्रेजी: