उद्दीपन
स्वरूप
उद्दीपन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. उत्तेजित गर्ने वा भड्काउने काम वा अवस्था । २. मनमा रहेका सुषुप्त स्थायी भावलाई उत्तेजित वा प्रदीप्त गराउने वस्तु, व्यक्ति वा परिस्थिति । ३. रसनिष्पत्तिको कारणभूत विभावका दुई भेद आलम्बन र उद्दीपनमध्ये एक ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: