सामग्रीमा जानुहोस्

उथलपुथल

Wiktionaryबाट

उथलपुथल

नाम

ना॰ [प्रा॰ उत्थल (बि॰)] १. माथिको तल र तलको माथि हुने काम; उलटपुलट । २. ठूलो परिवर्तन; हेरफेर; अदलबदल । ३. ठूलो हलचल; चर्को आन्दोलन ।

  1. अङ्ग्रेजी: