उत्सव
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]खुसियाली मनाइने कुनै धार्मिक, सांस्कृतिक वा सामाजिक पर्व, दिन वा समारोह
उदाहरण
[सम्पादन गर्नुहोस्]१. हाम्रो उमेरका लागि दशैँ मनोरञ्जन गर्ने रमाइलो उत्सव न हो।
२. दक्षिण भारतको केरला लगायतका राज्यमा विभिन्न मन्दिरका उत्सवहरुमा हात्ती नभई हुँदैन।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Celebration