उत्रुब
नाम
ना॰ [उत्र+उब] लामो लट्ठीको छेउमा वा बीचमा फल्याक घुसारी त्यसमा टेकेर हिँड्दै खेलतमासा देखाउने र कसरत गर्ने साधन ।