उत्प्रेषण
स्वरूप
उत्प्रेषण
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. पुनरावलोकन वा अन्वेषणका निम्ति प्रचलित रिट; तल्लो तहको अदालतले गरेका कारबाईको पुनरावलोकन गर्ने समादेश । २. त्यसअनुसार सर्वोच्च अदालतले उजुरी परेका कुनै मुद्दामामिलासँग सम्बद्ध मिसिलहरू मातहतका अड्डाअदालतहरूबाट विचारार्थ झिकाउने काम । ~ लेख— ना॰ उत्प्रेषणको आदेश । > उत्प्रेषणादेश— ना॰ उत्पे्रषणको आदेश; उत्प्रेषणलेख ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: