सामग्रीमा जानुहोस्

उत्पे्ररक

Wiktionaryबाट

उत्पे्ररक

नाम

ना॰ [सं॰] १. रासायनिक प्रक्रियालाई तीव्र पार्ने एक प्रकारको वस्तु । २. उत्प्रेरणा सिर्जना गर्ने तत्त्व; उद्दीपक । वि॰ ३. मनमा प्रेरणा जगाइदिने; हौसला बढाइदिने (व्यक्ति वा वस्तु॰ ।

  1. अङ्ग्रेजी: