उत्तोलन
स्वरूप
उत्तोलन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. उभ्याउने वा उठाउने काम । २. कुनै संस्था, दल वा यस्तै कुनै समुदायको प्रतीक–चिह्नलाई विशेष अवसरमा गाडिएको दण्ड आदिमा माथि पुथ्याएर फहराउने काम (जस्तै— ध्वजोत्तोलन, झन्डोत्तोलन॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: