उत्तिष्ठवानर
स्वरूप
उत्तिष्ठवानर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] ढाड कुप्रो भए पनि आजको मान्छेझैँ पूरै दुई खुट्टाले टेकेर हिँड्ने आजभन्दा पाँच लाख वर्षपहिले सृष्टि भई लगभग सवा लाख वर्षसम्म पृथ्वीमा कायम रहेको आदिमानव; आग्नेय वानरभन्दा पछिको र नियन्डर मानवभन्दा पूर्वको आदिमानव; जाबा, केन्या, पेकिब, हाइडेलवर्ग आदि ठाउँमा पाइएका जीवाश्मले प्रतिनिधित्व गरेको आदिम मानव ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: