उत्ताउलो
स्वरूप
उत्ताउलो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰ उत्ताले १. उचितभन्दा बढ्ता । २. अस्वाभाविक ढाँचा देखाउने; उचितभन्दा बढ्ता ठाँट पार्ने । ३. निर्लज्ज; लाज नभएको । > उत्ताउल्याइँ— ना॰ उत्ताउलो हुनाको भाव; उत्ताउलोपन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: