सामग्रीमा जानुहोस्

उत्कृष्ट

Wiktionaryबाट

विशेषण

  1. सबभन्दा राम्रो, उम्दा, असल, श्रेष्ठ, उत्तम
  1. विकास यस विद्यालयको सबभन्दा उत्कृष्ट छात्र हो ।


  1. अङ्ग्रेजी: best