उत्कीर्ण
स्वरूप
उत्कीर्ण
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. धातु, शिलापत्र आदिमा खोपिएको; कुँदिएको । २. लेखिएको; लिखित; अङ्कित । ३. छरिएको; छिरलिएको । ४. जडिएको; खचित ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: