उड्डयन
स्वरूप
उड्डयन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] जमिन छाडेर आकाशमार्गबाट हिँड्ने काम; उडान (जस्तो— हवाईउड्डयन॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: flying; aviation