उठाउ–नु
स्वरूप
उठाउ–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]प्रे॰ क्रि॰ [उठ्+आउ+नु] १. निद्राबाट जगाउनु; बिउँझाउनु । २. ठाडो पार्नु; ठड्याउनु; उभ्याउनु; खडा गर्नु । ३. बसोबास गरेको ठाउँबाट हटाउनु; उठीबास लाउनु । ४. आसामीबाट सावाँब्याज आदि लिनु; मोहीबाट कुत, अधियाँ वा हुन्डा आदि लिनु; असुल गर्नु । स॰ क्रि॰ ५. कुनै कामको थालनी गर्नु; काम सुरु गर्नु । ६. कामको जिम्मा लिनु; अभिभारा बोक्नु । ७. कसैलाई काम गर्ने प्रेरणा दिनु; उत्साहित पार्नु । ८. कसैको उन्नतिका लागि धन आदिले मद्दत गर्नु; उद्योगमा लगाउनु । (. उचाल्नु; धाप दिनु; माथि पुथ्याउनु । > उठाउनी— ना॰ उठाउने काम वा उठाएको भाग ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: to begin; to realize; to raise; to lift; tom hoist; to awaken; to erect; to make a candidate of election ; to undertake