सामग्रीमा जानुहोस्

उज्जन्ड

Wiktionaryबाट

उज्जन्ड

विशेषण

वि॰ [उद्दण्डे १. नियमअनुशासनको पालन नगर्ने; रूखो स्वभावको; उच्छृङ्खल; उद्धत । २. कसैलाई नगन्ने; अटेरी । ३. खरो स्वभावको; उद्दण्ड ।

  1. अङ्ग्रेजी: