सामग्रीमा जानुहोस्

उच्चाट

Wiktionaryबाट

उच्चाट

नाम

ना॰ [सं॰] १. लगातार एउटै काममा लागिरहँदा हुने दिक्दारी; विरक्ति; नरमाइलोपना; उराठ । २. तन्त्रमन्त्रको प्रयोगले गराइने त्रास वा विरक्ति । ३. तन्त्रका छ अभिचारकर्ममध्ये एक । ४. लुछ्ने वा उखेल्ने काम ।

  1. अङ्ग्रेजी: